Bars

रेडियो बाल सिकाइ

219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४
रेडियो बाल सिकाइ
219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४
Unfavorite

कोभिड १९ को विश्‍‍वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्‍याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्‍चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।

Playlist

Weitere Folgen

  • रेडियो बाल सिकाइ
    219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४
    Tue, 06 Jul 2021
    Play
  • रेडियो बाल सिकाइ
    218 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२३
    Tue, 29 Jun 2021
    Play
  • रेडियो बाल सिकाइ
    217 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२२
    Tue, 22 Jun 2021
    Play
  • रेडियो बाल सिकाइ
    216 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२१
    Tue, 15 Jun 2021
    Play
  • रेडियो बाल सिकाइ
    215 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१७
    Mon, 17 May 2021
    Play
Weitere Folgen anzeigen
Microphone

Weitere bildung-Podcasts

Microphone

Weitere internationale bildung-Podcasts