Dhadkan FM 91.8 MHz

Dhadkan FM 91.8 MHz
Play

Dhadkan FM 91.8 MHz

Volume
Unfavorite Pop Up

Om Dhadkan FM 91.8 MHz

धड्कन एफ एम ९१.८ मेगाहर्ज सर्लाही जिल्लाको गोडैता बजारबाट प्रसारण हुने रेडियो स्टेशन हो। बिहान ४:५५ देखि राति ११ बजेसम्म संचालनमा आउने यस धड्कन एफ एमबाट तपाई शन्देश मूलक समाचार, बिज्ञापन, विभिन्न प्रकारका शन्देशमुलक, ज्ञानमूलक, एवम मनोरंजनात्मक गित संगीत एवम कार्यक्रम सुन्न सक्नु हुनेछ। यस रेडियोबाट विभिन्न भाषा ( भोजपुरी, नेपालि, मैथली, बज्जिका, हिन्दि ) का कार्यक्रम, गित संगीत एवम समाचार सुन्न सक्नु हुनेछ। साथै, यस रेडियोबाट अश्लिल, छाडा गित संगीत प्रसारण हुँदैनन। हाम्ले स्थानिय समाचारलाई बिशेष जोड गर्दै बिहान ११ बजे नेपाली भाषामा स्थानिय समाचार ‘धड्कन खबर’ र साँझ ७ बजे स्थानिय भाषा भोजपुरीमा ‘बादल खबर’ उत्पादन तथा प्रसारण गर्दै आईरहेका छौ। धड्कन एफ एम तपाई सर्लाही तथा आसपासका जिल्लाहरुमा ९१.८ मेगाहर्जको फ्रिक्वन्सी मोडुलेशनमार्फत र हाम्रो पात्रो, नेपाली पात्रो, अन्लाइन यसैगरि अन्य बिभिन्न वेवसाईटहरुबाट सुन्न सकिन्छ।

Brugernes Vurdering:

star star star star star
star star star star star
Frequencies

Frekvenser

Microphone

Kontakter

Internet Side
https://dhadkanfm.com.np/
Adresse
गोडैता, सर्लाही
E-mail
dhadkanfm@gmail.com
Føj denne radio's widget til dit websted
Broadcast Monitoring by ACRCloud

Relaterede Stationer